आगलागीको विषयमा मनमोहन कार्डियो सेन्टरले जारी गर्यो यस्तो विज्ञप्ती
काठमाडौँ, २७ साउन । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्र«ान्सप्लान्ट सेन्टरमा आज बेलुका लागेको आगो २० मिनेट भित्रै नियन्त्रणमा आएको अस्पताल प्रशासनले जनाएको छ ।
बेलुका करीब ७ : १० बजे पाँचौँ तल्लामा विद्युत सर्ट भई सुरु भएको आगलागी अस्पतालका सुरक्षाकर्मी, प्रहरी, सेना तथा सर्वसाधारणको सहयोगमा तुरुन्तै निर्णयमा आएको अस्पतालका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हेरौँ विज्ञप्ती
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



