यी हुन् पुल दरबन्दीमा रहने १२३ जना सरकारी डाक्टर (सूची सहित )

5.3k
Shares

काठमाडौँ, २४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ३ सहित १२३ जना डाक्टरलाई पुल दरबन्दीमा राख्न सामान्य प्रशासन मन्त्रालयलाई सूची पठाएको छ ।

सरकारी चिकित्सक संघ नेपाल ( गोदान) संग गत महिना भएको सहमति अनुसार मन्त्रालयले डाक्टरहरुलाई पुल दरबन्दीमा राख्न सूचि पठाएको हो । उक्त सूची अहिले सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पठाइसकेको छ । मन्त्रीपरिषदले पास गरेपछि त्यो कार्यन्वयनमा आउने बताइएको छ ।

सूचीमा एघारौँ तहका तीन जना डाक्टर छन् । नवौँ र दशौँ तहका ७९ जना र आठौँ तहका ४१ जनाको नाम छ ।

हेरौँ सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *