स्वास्थ्य शिक्षा तर्फका पाँचौँ, छैटौँ र सातौँ तहका कर्मचारीको समायोजन सूचि प्रकाशित

6.9k
Shares

काठमाडौँ, १३ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूह अन्तरगर्त स्वास्थ्य शिक्षा टेक्निसियन, बरिष्ठ स्वास्थ्य शिक्षा टेक्निसियन निरीक्षक, स्वास्थ्य शिक्षा प्रशिक्षक, र स्वास्थ्य शिक्षा अधिकृत तर्फका अधिकृतस्तर सातौँ, छैटौँ र सहायकस्तरका पाँचौँ तहका कर्मचारीको समायोजन सूची प्रकाशित गरेको छ ।

हेरौँ सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *