स्वास्थ्यको समायोजन : ७, ८, ९, १० औँ तहको सूचि सार्वजनिक

21.9k
Shares


काठमाडौँ, १९ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारी समायोजन सूची प्रकाशित गरेको छ ।

मन्त्रालयले पहिलो चरणमा आज स्वास्थ्य सेवा अन्तरगर्त ७, ८, ९ र १० औं तहको सूची प्रकाशित गरेको हो ।

सामान्यले समायोजन सकिएको जानकारी पाँच दिन अघि नै दिएपनि सूची सार्वजनिक गरेको थिएन ।

हेर्नुहोस सूची

सातौँ र आठौँ तह

अधिकृत स्तर नवौँ र दशौँ तह

अधिकृत स्तर आठौँ तह

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्यको समायोजन : ७, ८, ९, १० औँ तहको सूचि सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *