आफ्नो समर्थनमा भएको प्रदर्शनमा डा. केसीले पठाए यस्तो सन्देश (अडियो सहित)

596
Shares

काठमाडौँँ, ३० असार ।  विगत १५ दिन देखि जुम्लामा आमरण अनशन बसेका डा गोविन्द केसीले आफ्ना समर्थकलाई अडियो सन्देश पठाएका छन् । डा केसीको समर्थनमा शनिबार आयोजित प्रदर्शन र त्यसपछि बानेश्वरमा भएको कोणसभामा उनको अडियो बजाइएको छ ।

उनले आफनो अडियो सन्देशमा आफूू आफ्ना मागमा दृड रहेको बताएका छन् । सरकारले आफ्नो अनशन तोडाउन विभिन्न हथकन्डा अपनाउन थालेको भन्दै त्यसप्रति सचेत रहन आफ्ना समर्थकलाई अपिल गरेका छन् ।

सुनौ उनको अडियो सन्देश

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *