डा केसी अस्वस्थ, एम्बुलेन्समा राखेर स्लाइन चडाइयो

140
Shares

काठमाडौँ, २५ पुस । बयानका लागि सर्बोच्च अदालत पुरयाइएका डा गोविन्द केसी अस्वस्थ भएका छन् । उनलाई अहिले अदालत परिषरमा रहेको नेपाल प्रहरीको एम्बुलेन्स राखी स्लाइन चडाउन थालिएको छ ।

डा केसीका बकिल सुरेन्द्र भण्डारीले भित्र बसिरहेका बेला स्वास्थ्यमा अप्ठेरो महसुस गरेपछि प्रहरीले उनलाई बाहिर ल्याई स्लाइन बताए । डा केसीलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको एम्बुलेन्समा राखेको प्रहरीले प्रहरी अस्पतालका डाक्टरको समेत व्यवस्था गरेको छ ।

डा. हिजो अपरान्ह ४ बजेबाट अनसन सुरु गरेका डा केसीले अहिलेसम्म जारी राखेको बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *