आफ्ना मागका विषयमा सरकारसंग सहमति नभएको भन्दै नेपाल चिकित्सक संघ(एनएमए)ले अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने कार्यक्रम भोलि पनि यथावत रहेको जनाएको छ ।