कसरी धुनुपर्छ हात ? हेरौँ भिडियो

एजेन्सी । हात धुने आज १५ अक्टोबर विश्व हात धुने दिवस । यसबर्षको नारा ‘हाम्रो हात हाम्रै भविस्य‘ भन्ने तय गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का अनुसार आज एक सय भन्दा बढी मुलुकमा २० करोड भन्दा बढी मानिसले यो दिवसमा सहभागी हुँदैछन् ।

यसैबीच डव्लुएचओले आम मानिसको हात धुने परम्परागत तरिका प्रति सन्तुष्ट नभएको जनाएको छ । उसले परम्परागत तरिकाले हात धुदा किटाणुहरु नमर्ने दावी समेत गरेको छ ।

उसले हातमा सावुन लगाएर २० सेकेण्ड घोटेर पानी पखाल्दैमा हात सफा नहुने भन्दै उसले सफा गर्न र किटाणु भगाउन वा मार्नका लागि ६ तरिका अपनाउन सुझाव दिएको छ ।

हेरौँ उसले दिएको सुझाव र हात धुने तरिका भिडियोमा :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *