तपाईँलाई पनि घामको एलर्जीले सताएको छ ? यसरी गर्नुस् घरेलु उपचार

320
Shares

sunscreen

गर्मी मौसम सुरु भइसकेको छ । घामको एलर्जीले कतिपयलाई सताउन सक्छ । तर अब नआत्तिनुस जोगिने उपाय हामी बताउदैछौँ ।

१ हरेक दिन दुई पटक चिसो पानीले नहाउनुस् ।

२ घामले एलर्जी बनाएको ठाँउमा वा कोतरिएको भागमा आलु पिधेर लगाउनुस् ।

३ घिउकुमारीले तपाईँको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ ।त्यसले डढेको छालामा घिउकुमारीको चोप लगाउनुस् ।

४ काँक्रो पिधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।

५ घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ति लगाउन पनि सकिन्छ ।

६ घाममा निस्कनु अघि सनस्क्रीन लगाउन नभुल्नुस् ।

७ नरम कपडालाई भेनेगारमा डुवाई घामले डढेको छालामा लगाउनुस् ।

८ पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।

९ नरम कपडालाई चिसो दुधमा डुवाई त्यसले छालामा मालिस गर्नु फाइदा जनक हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *