सरकारी जागिरका लागि पोखराबाट छनौट भए ३६८ जना एचए

704
Shares

काठमाडौँ, ३ जेठ । लोक सेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह पाँचौ तह हेल्थ असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशित गर्दै नियुक्तिको लागि सिफारिस गरेको छ ।

आयोगले रिक्त ३६८ वटा दरबन्दीमा लागि छनौट गरि एक साता भित्र नियुक्तीपत्र उपलव्ध गराउने समेत जनाएको छ ।

को कोले निकाले नाम ?

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *