काँक्रो खाँदा हुन्छन् यी ६ फाइदा

312
Shares

१. काँक्रोको नियमित सेवनले कपाल र त्वजालाई सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ ।

२. क्यान्सरको खतरा हुनबाट जोगाउँछ ।

३. महिनावारी हुँदा देखिन सक्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. मधुमेह  तथा उच्चरक्तचाप भएका ब्यक्तिहरुका लागि लाभदायी हुन्छ ।

५. काँक्रोमा क्यालोेरी कम हुन्छ र पानीको मात्रा बढी हुने भएकाले शरीरको तौल घटााउन मद्दत गर्छ । यसमा फाइबर बढीमात्रामा हुन्छ जसले खाना पचाउन मद्दत गर्छ ।

६. आँखा पोल्ने समस्याबाट छुटकारा मिल्छ । काँक्रोलाई पिसपिस गरेर काटेर आँखाको ढकनीलाई छोपेर राख्यो भने आँखालाई चिसो बनाई राख्छ र आँखा पोल्ने समस्याबाट मुक्ति मिल्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *