बेसार पानी सेवन गर्नुका आठ फाइदा

396
Shares

१.  बेसारमा करक्यूमिन नामक एक रसायन पाइने हुनाले बेसारको धूलोलाई तातोपानीमा घोलेर पिउनाले शरीरमा औषधिको रुपमा काम गर्छ ।

२.  मस्तिष्कलाई तेजिलो बनाउनुका साथै स्मरण शक्ति बढाउँछ र मस्तिष्कलाई सुरक्षित राख्नमा मद्दत गर्छ ।

३.  यसमा एन्टीअक्सिडेन्ट बढीमात्रामा पाइने भएकाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।

४.  यसको सेवनले रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।

५. रक्तनली तथा धमनीलाई सुरक्षित राख्नुका साथै रगत प्रवाहलाई चुस्त बनाउँछ ।

६.  यसको नियमित सेवनले अर्थराइटिसको लक्षणबाट टाढा राख्छ ।

७. मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।

८. कलेजोलाई सुरक्षित तथा स्वस्थ रख्नमा मद्दत गर्दछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *