जीराको पानी र मह मिलाएर खानुका सात फाइदा

656
Shares

१.  एक कप पानीमा दुईचम्चा जीरा राखेर पाँचमिनेट उमाल्नुहोस् र पानी चिसो भएपछि त्यसमा दुईचम्चा मह मिलाएर पिउने गर्नाले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि हुनुका साथै शरीर स्वस्थ राख्न मद्दत मिल्छ ।

२.  यसको सेवनले शरीरको दुषित पदार्थ, रगत, दिशा पिसाब सफा हुन्छ र रोग लाग्नबाट बचाउँछ ।

३.  यसको नियमित सेवनले खाना पचाउन मद्दत गर्नुका साथै पेट सधै दुरुस्त राख्नमा मद्दत गर्छ ।

४.  यदि तपाइँलाई कब्जियत भएको छ भने यो पानीको सेवनले कब्जियत निको पार्छ र पेट सफा हुन्छ ।

५.  जीरा र मह मिलाएको पानी सेवन गर्नाले शरीरमा क्यान्सरका सेल्स बन्नबाट रोक्छ र क्यान्सरबाट पनि बचाउँछ ।

६.  यसको नियमति सेवनले ब्लडप्रेशर नियन्त्रण गर्न मद्दत गर्छ ।

७.  जीरा मह मिलाएको पानीमा आइरन प्रशस्त मात्रामा पाइन्छ जसले शरीरमा रगतको कमी हुनबाट जोगाउनुका साथै एनिमिया रोग लाग्नबाट बचाउँछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *