रक्तचाप परीक्षण गर्दा ध्यान दिनुपर्ने १० कुरा

  • रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन ।
  • कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ ।
  • हातलाई टेबलमाथि राख्नुपर्छ ।
  • पहिलोपटक दुवै हातमा नाप्नुपर्छ ।
  • प्रेसर बढी भएको हातमा पुन: नाप्नुपर्छ ।
  • कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।
  • प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेटअघिदेखि खाना, चिया, सुर्ती खाएको हुनुहुँदैन  ।
  • खुट्टा एक अर्कोमाथि राख्न हुँदैन ।
  • लुगाको माथिबाट नाप्नु हुँदैन ।
  • हिँडडुल वा व्यायम गर्नेबित्तिकै नाप्नु हुँदैन  ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *