यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

१.  खानामा रेसादार रफाइबरयुक्त सब्जीहरु समाबेश गर्नुहोस्।

२.  एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ ।

३.  बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।

४. तातो पानीमा नून मिसाएर कुल्ला गर्नुहोस्।

५.  जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।

६.  हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुहोस् ।

७.  पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।

८. प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।

९.  बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुहोस् ।

१०.  हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुहोस्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *