क्यान्सर रोग लाग्नबाट जोगिन अपनाउनुहोस् यी १० सजिला उपाय

१. चूरोट, बिडी, सुर्ती, खैनीको सेवन नगर्ने ।
२. बासी सडे गलेको, ढूसी परेको खानाहरु नखाने ।

क्यान्सर रोकथाम, नियन्त्रण
तथा अनुसन्धान विभाग
भरतपुर ,चितवन
३. पोलेर डढेको, रंग हालेको खानेकुरा नखाने ।
४. चिल्लो तथा बोसोयूक्त र नुनिलो खाद्यपदार्थ कम खाने ।
५. मौसम अनुसारको ताजा हरियो सागपात, तरकारी र फलफुलहरु नियमित खाने ।
६. धुलो, धुवां र वातावरण प्रदूषणबाट जोगिने ।
७. दिनहुँ शारीरिक व्यायम गर्ने ।
८. रसायनिक मल र कीटनासक औषधिको प्रयोग भएको सागपात, फलफुल र अन्य
खानेकुराहरुको सेवन नगर्ने ।
९. गुप्तांगको नियमित सधै सरसफाई गर्ने ।
१०. आफ्नो स्वास्थ्यप्रति सधै चनाखो भई वेला वेलामा स्वास्थ्यकर्मीहरुसंग जाँच र परमार्श लिने ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



