ब्यायाम बिना नै तौल घटाउने सजिलो उपाय

Measuring tape around slim beautiful waist.

खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।

प्रशस्त मात्रामा पानी पिउने ।

कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।

स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।

ताजा जुसको सेवन गर्नुपर्छ ।

खानामा सलादको मात्रा बढी सेवन गर्ने ।

चिनी तथा गुलिया चकलेट नखाने ।

मासु र तारेका खानाको सेवन कम गर्नु उपयुक्त हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *