यी हुन् अनुहारलाई गोरो बनाउने घरेलु उपाय

face

१.  काँक्रो, गुलाबजल र कागतिको पेस्ट बनाएर त्वचामा लगाउने र १० मिनेट पछि सफा पानीले धूने गर्नाले अनुहारमा गोरोपन आउँछ ।

२.  पाकेको मेवाको २ चम्चा जति पेस्ट बनाएर त्यसमा एक चिम्टी बेसारको धूलो मिलाएर अनुहारमा लगाउनाले मेवामा भएको इम्जाइम्सका कारण कालोपन हट्नुका साथै त्वचामा भएको दागहरु मेटाउन मद्दत गर्छ ।

३.  त्यसैगरी टमाटर, दही र कागतिको रसको फेसप्याक बनाई त्वचामा लगाउने र आधा घण्टा पछि सफा पानीले धूने गर्नाले त्वचामा पोषण प्राप्त हुन्छ र त्वचा नरम हुनुका साथै चमक पैदा हुन्छ ।

४. चन्दन, नरिवलको पानी, बदामको तेल मिलाएर २० मिनेट जति अनुहारमा राख्ने र सफा गर्नाले त्वचाको कोशिकाका दागहरु हटाउन मद्दत गर्छ र त्वचा सफा, चम्किलो र गोरो देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *