अमला एक फाइदा अनेक

amla

प्रत्येक दिन एउटा अमला खानाले पेट सफा राख्न मद्दत गर्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरुबाट मुक्ति मिल्छ ।

अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्बाट बचाउँछ ।

अमलाको जुस बनाएर खानाले रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ।

दैनिक एउटा अमलाको सेवन गर्नाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैन।

अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल फुल्नबाट जोगिन्छ।

दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।

अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट रोक्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *