यी हुन् थकाइ कम गर्ने ५ तरिका

1.6k
Shares

thakai
१.  शरीरमा उर्जाको कमीले थकाइ महसुस हुन्छ । त्यसलाई कमगर्न प्रशस्त मात्रामा प्रोटीनयुक्त खानामा खानु आवश्यक हुन्छ ।

२.  दिनभर थोरै थोरै पानी पिउनु तथा कुनै तरल पदार्थ पिउनाले शरीरका हानीकारक तत्व बाहिर निस्कन्छ र शरीरमा शक्ति पैदा हुन्छ । यसले थकाइ कम गर्न मद्दत गर्छ ।

३. प्रशस्त मात्रामा कार्बोहाइड्रेटयुक्त खानाको सेवन गर्नाले शरीरमा थकाइ महसुस कम हुन्छ । साथै मौसम अनुसारका फलफूल पनि सेवन गर्नु पर्छ ।

४.  दुधसंग मह मिलाएर पिउनाले शरीरमा शक्ति पैदा गर्छ र थकाइ लाग्नबाट बचाउँछ ।

५.  दैनिक रुपमा ७/८ घण्टा निदाउनु जरुरी हुन्छ । निन्द्राले शरीरलाई सक्रिय राख्न मद्दत गर्छ गर्छ र थकाइ लाग्नबाट जोगाउँछ । नियमित रुपमा सुत्नाले शरीरका हरेक भागहरुले आराम पाउँछन् र मस्तिष्कलाई पनि केही समयको बिश्राम मिल्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *