चमकदार त्वचाका लागि घरमै बनाउनुहोस् स्कीन टोनर

0
Shares

face
गुलाबजल तथा भिनेगर टोनर : गुलाबजल तथा भिनेगर टोनर मिलाएर कटनमा राखेर अनुहारमा लगाउनुहोस् । यसले त्वचालाई चाकदार बनाउन मद्दत गर्छ ।

आइस टोनर : फ्रिजमा राखेको आइसलाई निकालेर रुमालमा राखेर अनुहारमा लगाउनाले त्वचामा भएको दाग तथा डन्डीफोर हराउँछ ।

तुलसी आइस टोनर :  १०/ १५ मिनेट तुलसीको पात र एक कम पानी लिएर त्यसलाई ५ मिनेट उमाल्नुहोस् र छानेर चिसो भएपछि अनुहारमा लगाउनुहोस् ।

ग्रीन टी टोनर : १ चम्चा ग्रीन टी पानीमा उमाल्नसहोस् र चिसो भएपछि छानेर कटनको सहायताले अनुहारमा लगाउने गर्नाले अनुहारमा सुन्दरतामा निखार ल्याउछ ।

दही र काँक्रोको रस : १ चम्चा दही र १ चम्चा काँक्रोको रस एक साथ मिसाएर १५ मिनेट जति अनुहारमा लगाएर राख्नुहोस् र चिसो पानीले धुनुहोस् । यसले त्वचा सफा हुनुका साथै चमकदार देखिन्छ ।

कागतीको रस : कागतीको रसलाई अनसहारमा लगाउनाले अनुहारको चिल्लोपन निकाल्न मद्दत गर्छ । र अनुहार सफा देखिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *