लोकसेवा मध्यमाञ्चल : स्टाफनर्स (पाचौं) तहको लिखित परीक्षाको नतिजा प्रकाशित
नेपाली हेल्थ २०७३ भदौ ६ गते १८:५७ 0
काठमाडौं, ६ भदौ – लोकसेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले गत बैशाख २५ गते लिएको स्वास्थ्य जनरल नर्सिङ्ग समूह तर्फबाट स्टाफनर्स (पाँचौ) तहको लिखित परीक्षाको नतिजा आज प्रकाशित गरेको छ । नतिजा हेर्नुहोस्