यी हुन सरकारी छात्रबृत्तिमा पाकिस्तानमा एमबीबीएस र बीडीएस अध्ययन गर्न पाउनेहरु

0
Shares

काठमाडौँ, २४ साउन – पाकिस्तान सरकारले नेपाल सरकारलाई प्रदान गरेको पीटीएपी कार्यक्रम अन्तरगत शैक्षिकशत्र २०१६ १७का लागि अन्डरग्राजुएटसको एमबीबीएसम १० र बीडीएस १ सिटका लागि निम्न विद्यार्थी छनौट भएका छन् । उनीहरुलाई आगामी २५ साउनसम्म सम्पूर्ण कागजात सहित उपस्थित हुन शिक्षा मन्त्रालयले निर्देशन गरेको छ ।

pak

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *