विशेषज्ञ दर्ता प्रमाणपत्रको विशेष परीक्षा २५ भदौमा, परीक्षा आवेदन भोली देखि भर्न सकिने

1.7k
Shares

काठमाडौँ, १० साउन – नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिइने विशेष परीक्षा ( स्पेशल एक्जामिनेसन) आगाम ि२५ भदौ शनिबार गर्ने जनाएको छ ।

काउन्सिलले उक्त परीक्षामा सहभागी हुनका लागि परीक्षार्थीहरुले भोली मंगलबार ( ११ साउन) देखी८ भदौसम्म फारम भर्नुपर्ने बताएको छ । विलम्व शुल्क तिरेर भने ९ र १० गतेसम्म समेत फारम भर्नसकिने काउन्सिलले सोमबार जारी सूचनामा जनाएको छ ।

तर परीक्षाको आवेदन फारम अनलाइनबाट मात्रै भर्न सकिने स्पष्ट पारेको छ ।

हेरौँ सूचना

special exm copy

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *