फर्मासिस्ट र असिस्टेन्ट फर्मासिस्टको ‘लाईसेन्स’ परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौँ, ८ साउन – नेपाल फार्मेसी काउन्सिलले शनिबार लिएको फर्मासिस्ट र असिस्टेन्स फर्मासिस्टको दर्ता ( लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार ब्याचलर ब्याचलर इन फार्मेसीको परीक्षामा सहभागी ३ सय २५ जना मध्ये २ सय ७ जना अर्थात ६३ दशमलव ८ प्रतिशत विद्यार्थी उर्तीर्ण भएका छन् ।
फार्मेसी एसिस्टेन्टमा भने ४३ प्रतिशत मात्र पास भएका छन् । परीक्षामा ४ सय ४९ जना सहभागी थिए । जसमा १ सय ८५ जना मात्र उर्तीर्ण भए ।
फार्मेसी असिस्टेन्ट
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 








