गर्मी मौसममा कपाललाई चिल्लोपनाबाट जोगाउने उपाय

hair1
जाडो मौसममा भन्दा गर्मी मौसममा छालाको साथै कपालमा पनि बढि मात्रामा चिल्लोपना बढ्ने समस्या हुन्छ ।

त्यसैले कपाललाई चिल्लोपनाबाट जोगाउनको लागि मेथीको धूलो, कागतीको रस, सेतो भेनेगर, मुल्टानी माटो र मेहेन्दी मिक्स गरि जरादेखि नै लगाउनुहोस् र ४५ मिनेट सम्म राखेर चिसो पानीले पखाल्नुहोस् । यसो गर्दा कपालमा चिल्लोपना नआउनुका साथै कपाल स्वस्थ्य र मुलायम देखिन्छ ।

यो महिनामा १ पटक गर्दा उचित हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *