उच्च रक्तचाप घटाउन खानुहोस् नाशपाती

pear

असन्तुलित जीवनशैलीका कारण संसारभर उच्च रक्तचापका बिरामी फैलिदै गएको पाइन्छ । यसलाई नियन्त्रण गर्न निकै चुनौति पूर्ण अवस्था रहेको पाइन्छ । त्यसैले हरेक ब्यक्तिले सन्तरलित आहारको सेवन गर्नु जरुरी हुन्छ । त्यसैले यसलाई नियन्त्रण एक उपाय नाशपातीको सेवन गर्नु पनि हो ।

नाशपाती तीन महिनासम्म लगातार खानाले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । नाशपातीमा प्रशस्त मात्रामा पानी र फाइरबरका साथै सोडियम, पोटाशियम हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

नाशपातीको नियमित सेवनले कोलेष्ट्रेरोल नियन्त्रण गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा भएको बिकार पदार्थ बाहिर निकाल्न मद्दत पनि गर्छ । नाशपातीको सेवनले शरीरमा शक्ति पैदा गर्छ । त्यसैले नाशपातीको नियमित रुपमा सेवन गर्नु लाभदायी हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *