लोकप्रिय तरकारी भिन्डीका लाभदायी गुण

292
Shares

vindi

भिन्डी खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै स्वस्थ्यका दृष्टिकोणले गुणकारी पनि हुन्छ । भिन्डीमा प्रशस्त मात्रामा भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व हुन्छ साथै भिन्डीमा भिटामिन ए, बी सी र भिटामिन इ, क्याल्शियम, फलाम जस्ता पोषक तत्व हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पनि हुने भएकोले स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ ।

१. भिन्डीको नियमित सेवनले ब्लड शुगरको लेवल नियन्त्रण हुनुका साथै मधुमेहका बिरामीका लागि लाभदायी हुन्छ ।

२. काँचो भिन्डी पानीमा पकाएर सेवन गर्नाले भिरंगीका रोगीका लागि फाइदाजनक हुन्छ ।

३. भिन्डीको नियमित सेवनले कब्जियत तथा डाइजेशनबाट मुक्ति मिल्छ ।

४. भिन्डीमा पाइने भिटामिन ए ले आँखा तेजिलो बनाउन मद्दत गर्छ । साथै भिटमनि इ ले त्वचालाई सुन्दर बनाउँछ ।

५. भिन्डीलाई राम्रोसंग धोएर काँचै चपाएर खानाले पुरुषमा यौन क्षमता बढाउन मद्दत गर्छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *