राजदूत शर्माको उपचार रियादस्थित किङ फैसाल अस्पतालमा

172
Shares

king faisal hospitalकाठमाडौँ – छुरा प्रहारपछि सक्त घाइते भएका साउदी अरबका लागि नेपालका राजदूत आनन्दप्रसाद शर्माको रियादस्थित किङ फैसाल अस्पताल उपचार भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि आक्रमण गरेका हुन् ।

आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ । आकस्मिक कक्षमा उपचाररत शर्माको अवस्था भने अहिले खतरामुक्त रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *