यी हुन् मिर्गौला फेलका लक्षण ! ख्याल राख्नु होला

3.8k
Shares

chronic-kidney-failureके हुन्छ लक्षण ?

–सुरूको अवस्थामा मिर्गाैलामा प्रोटिन भन्ने तत्व चुहिन थाल्छ । विस्तारै त्यो बढदै गएपछि मिर्गाैलाले काम गर्न छाड्ने हुन्छ ।

–प्रोटिन तत्व चुहिन थालेपछि पिसावमा अत्यधिक फिज आउन थाल्छ । त्यसबाट पनि मिर्गाैलामा खरावी छ भन्ने थाह हुन्छ ।

–साझपख गोलीगाँठाहरू सुन्निन थाल्छ ।

–विहान उठदा आँखाको डिलहरू सुनिने गर्छ ।

–राती सुतेपछि धेरै पिसाव हुनु अर्थात तीन पटक भन्दा धेरै पटक ।

–विहान उठदा धमिलो, कोकाकोला जस्तो, धुवा जस्तो पिसाव आउछ ।

–कहिलेकाही अत्यधिक कोखा दुख्ने गर्छ ।

–रगतको कमीले शरीर थाक्ने ।

–वाक वाक लाग्ने ।

त्यसबाहेक …….

यदि  खुलेर पिसाव आउदैन भने, पिसाव गर्दा बल गर्नु पर्छ, थोपा थोपा भएर आउछ, पिसाव गर्ने बेला पिडा हुन्छ, रातीमा धेरै पटक पिसाव हुन्छ, ठूलो हुँदासम्म निदाएका बेला ओछ्यानमा पिसाव हुन्छ भने त्यस्तो व्यक्तिलाई पछि गएर मिर्गाैलाको रोगको सम्भावना हुनसक्छ । त्यसैले समयमै गएर परिक्षण गर्नुपर्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *