पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा एमबीबीएस इन्ट्रान्सको परीक्षाफल प्रकाशित (नतिजा सहित )

920
Shares

नेपाली हेल्थ/ काठमाडौँ-patan swasthya big

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कूल अफ मेडिसिनले गत १२,१३ र १४ गते लिएको एमबीबीएस प्रवेश परीक्षाको अन्तिम छनौट नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार ८ जनाले पूर्ण छात्रबृत्ति समूहमा नाम निकालेका छन् । आंशिक छात्रबृत्तिमा १३ जना र सशुल्क समूहमा ३३ जनाको नाम निस्किएको छ । त्यस्तै प्रतिष्ठान कर्मचारी छात्रबृत्तिमा पनि एक जनाको नाम निस्कएको छ ।

प्रतिष्ठानले छनौट भएका आवेदकहरुले २४ पुस देखी ३ माघसम्म भर्ना भइसक्नुपर्ने बताएको छ । त्यसअघि प्रतिष्ठानले छनौट भएका आवेदकहरलाई २१ पुस विहान १० बजे शैक्षिक प्रशासनमा सम्पर्क राखी सोही दिन मध्यान्न १२ बजे हुने अन्तक्रियामा सहभागी हुन सूचित गरेको छ ।

Pahs2

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *