काठमाडौँ, १७ जेठ । स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १६२ औं पटक रक्तदान गरेका छन् । शुक्रबार बागबजारस्थित ड्रिमल्याण्ड पब्लिक हाई स्कूलमा आयोजित...