काठमाडौँ, २७ बैशाख । स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिषरमा सूर्तिजन्य पदार्थको प्रयोगलाई निषेध गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई पत्र पठाएको छ ।