काठमाडौँ, २७ जेठ । कर्णाली प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण देखिएको छ ।