सुर्तीजन्य पदार्थ

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने अभियानमा फेरी चुक्यो सरकार

सुर्तीजन्य   पदार्थ नियन्त्रणका लागि कडा कानून बनाएर पनि कार्यान्वयनमा फितलो देखिएको सरकारलाई यसपटक सो कमजोरी सुधार्ने मौका थियो । तर, यसपटक पनि सरकार निरीह भयो र कानूनको अटेरी गर्दै आएका सुर्ती उद्योगीहरु नै बलिया देखिए ।