संक्रमण

वीरगञ्जमा थप ४३ जनामा कोरोना संक्रमण

पर्सा, २२ साउन । वीरगञ्जमा थप ४३ जनामा कोराना भाइरस ( कोभिड – १९)को संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको बुधबार राती आएको रिपोर्ट अनुसार पर्साका ४१ जना र बाराका २ जना गरी कुल ४३ जनामा संक्रमण देखिएको हो ।

कंगोमा इबोला संक्रमित देखिए, चार जनाको मृत्यु

कंगो, २० जेठ । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ ।

थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौ, १२ जेठ । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया र बारामा गरी ७ जनामा संक्रमण देखिएको बताए ।