कोरोना संक्रमित

कोरोना संक्रमित मृतकको शब जलाएर दाहसंस्कार

सर्लाही, १४ असोज । सर्लाहीमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको मृतककै धर्मअनुसार जलाएर दाहसंस्कार गरिएको छ । सरकारले बनाएको प्रोटोकल अनुसार मृतकका परिवारका सदस्य र मलामी आएका व्यक्तिहरुलाई परै राखी नेपाली सेनाको रणशेर गण पाँचकुमारी ब्यारेकबाट खटिएको शव व्यवस्थापन टोलीले सलामी अर्पण गरी शव जलाएको हो ।

अब कोरोना संक्रमितको उपचारमा समस्या परे ‘९८५१२५५८३९’ नम्बरमा फोन गर्नुस्

काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ पछि अस्पताल विरामी प्रेषण गर्दा आउनसक्ने समस्याको समाधान गर्न चार सदस्यीय चिकित्सकीय समिति गठन गरेको छ ।