ट्रमा सेन्टरको नर्स भर्ना प्रक्रियाको विवाद के हो ? July 11, 2020July 14, 2020Nepali Health Comment काठमाडौँ, २७ असार । राष्ट्रिय ट्रमा सेन्टरले करारमा लिन लागेको २५ जना नर्सका लागि लागि १ हजार २५१ जनाले फारम भरेका थिए । ट्रमाले केही दिन अघि सर्ज लिष्ट भन्दै १७७ जनाको नाम प्रकाशित गरेपछि फारम भरेका कतिपय नर्सहरुले विरोध गरेका छन् ।