समाचार

चितवन, २९ पुस । गर्मी महिनामा बिरामीको चाप बढी हुने चितवनको भरतपुर अस्पतालमा यस पटक जाडो महिनामा पनि बिरामीको सङ्ख्याले रेकर्ड कायम गरेको छ।