समाचार

काठमाडौँ, १८ असार । नेकपा (एमाले) निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल(एनडीएएन)ले उपभोक्ता अदालतबाट चिकित्सकबिरुद्ध एकपक्षीय आदेशहरु आईरहेको भन्दै न्यायपरिषद्को ध्यानाकर्षण गराएको छ...