समाचार

काठमाडौँ, २ भदौ । काठमाडौँ महानगरपालिकाले डेंगी जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण गर्न झण्डै ३ सय युवा परिचालन गर्ने तयारी गरेको छ ।