समाचार
काठमाडौँ, २० भदौ । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यामिलोमा भाइरस विरुद्धको खोप देशभरका बालिकाहरुलाई निशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।