समाचार

बुटवल, ६ असार । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासले आज लुम्बिनीमा बृहत योगाभ्यास शिविर सञ्चालन गरेको छ ।