समाचार

दाङ, १८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।