समाचार

काठमाडौँ, १२ पुस । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले  स्वास्थ्यकर्मीको दरिलो साथको कारण भर्खरै सम्पन्न निर्वाचनमा आफ्नो जीत सहज भएको बताएका छन् ।