समाचार
काठमाडौँ, ३१ साउन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी मुलुकहरुमा बढीरहेको मङ्कीपक्स (एमपक्स)को संक्रमणलाई लिएर स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।