घरेलु स्वास्थ्य

यी हुन् कागती पानी पिउनुका सात फाइदा

कागति स्वस्थ्यका लागि लाभप्रदक चीज हो । यो जुनसुकै मौसममा पनि लाभदायी हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइनुका साथै भिटामिन, मिनरल्स, प्रोटिन तथा कार्बोहाइड्रेस् जस्ता तत्व पाइन्छ ।

सामान्य स्वास्थ्य समस्या हुँदा यसरी गर्न सकिन्छ घरेलु उपचार

जमाना यलोपेथिककै हो तर अहिले पनि अधिकांश नेपालीले साना तिना स्वास्थ्य समस्या घरेलु उपचारबाट नै पार लगाउने कोशिश गरिहेका हुन्छन् । सहज स्वास्थ्य पहुँचको कमीका कारण होस वा घरेलु तथा आयुर्वेदिक उपचार पद्धती प्रतिको विश्वासका कारण हाम्रा परम्परागत चिकित्सा पद्धती अहिले पनि यथावत छ ।

यी हुन् हरियो धनियाँका लाभदायी गुण

सबैको भान्छामा हरेक दिन प्रयोग गरिने धनियाँमा प्रसस्त मात्रामा भिटामिन ए पाइन्छ । यसका साथै हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको रसलाई आधा गिलास पानीमा मिसाएर पिउँनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।

यी हुन् अमलाका ६ लाभदायी गुण

भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ । अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ ।

तपाईँलाई थाह छ ? दुध कतिवेला कति खाने ?

बच्चा देखि बृद्ध उमेरका व्यक्तिले खान सक्ने पदार्थ हो दुध । शरीरका लागि आवश्यक क्याल्सियम तथा प्रोटिन दुधबाटै प्राप्त हुन्छ । तर यसको मात्रा र प्रयोग गर्ने बेलाबारे जानकारी नहुँदा यसले कहिलेकाँही खराब असर समेत पार्ने गरेको छ ।

यी हुन् हरियो धनियाँका ६ फाइदा

सबैको भान्छामा हरेक दिन प्रयोग गरिने धनियाँमा प्रसस्त मात्रामा भिटामिन ए पाइन्छ । यसका साथै हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको रसलाई आधा गिलास पानीमा मिसाएर पिउँनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।

स्तनमा गिर्खा भएमा बेवास्ता नगरौँ क्यान्सर हुनसक्छ

“ऐनाअगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, निप्पलको अवस्था, छालाको रङ, स्तनको कुनै भागमा गिर्खा भए नभएको ध्यान दिनुपर्छ, केही गिर्खा, गाँठागुँठी भएमा वा केही परिवर्तन देखिएमा चिकित्सककहाँ गइहाल्नुपर्छ ।”

यी हुन् अदुवाका ७ लाभदायी गुण

अदुवा भान्समा प्रयोग हुने खाद्यबस्तु हो । यसको सेवनले शरीरका लागि निकै फाइदा गर्छ । अदुवालाई बिभिन्न परिकार अचार, मासु, चिया तथा तरकारीहरुमा मसलाका रुपमा प्रयोग गर्ने चलन छ । यति मात्र नभई यसका अन्य धेरै फाइदाहरु छन् ।

तरकारी अचारमा पड्काउने मेथीका यति धेरै फाइदा ?

भान्सामा तरकारी अचार बनाउँदा प्रायः मेथीका दाना पड्काउने गरिन्छ । त्यसका साथै यसको पातलाई सागको रूपमा तरकारी बनाएर खाने चलन पनि छ । मेथी शारीरिक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । पोषणविद्हरूको दाबीअनुसार यसको नियमित सेवनले धेरै समस्याबाट छुटकारा पाइन्छ । यदि तपाईं यसको गुण थाहा नपाई सेवन गरिरहनुभएको छ भने अब थाहा पाउनुहोस् यसका फाइदाहरू :