काठमाडौं । विश्वभर बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिएको दीर्घकालीन मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज– सीकेडी) बाट बच्न समयमै परीक्षण र सचेतना अत्यन्त आवश्यक रहेको...