काठमाडौँ, ४ मंसिर । आफूलाई सचिव नबनाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त स्वास्थ्य सचिव डा संगीता कौशल मिश्रा सर्बोच्च अदालत पुगेकी छन् ।