काठमाडौँ, ५ असार । कारागारहरुमा रहेका कैदी बन्दीहरुको स्वास्थ्यमा विशेष ध्यान दिदै विशेषज्ञ स्वास्थ्य शिविर तथा स्क्रिनिङ हेल्थ क्याम्पको आयोजना गरिएको छ ।